९ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिवेशन शनिबार सुरु भएको छ । नगरसभाको १३औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका छन । उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८/०८१ का लागि १ अर्ब ६७ […]
८ असार, बाँके । घरभाडाको नाममा भएको बजेटको दुरुपयोगमा चासो देखाउदै अख्तियारले कागजात उपलब्ध गराउन नगरलाई पत्र पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले नेपालगञ्ज उपमहानगरपालिकालाई सर्कुलर गर्दै वडा नं. २१ बाहेक अन्य कुन कुन वडाले आर्थिक वर्ष २०७९/८० मा घर भाडामा लिएका छन ? भाडा के, कुन प्रयोजनको लागि लिएको हो ? घर […]
३ असार, बाँके । बाँकेको खुला सिमानाकाबाट हुदैँ आएको तस्किरी केही हद सम्म कम भएको बुझिएको छ । जानकी गाँउपालिका संग जोडिएको छिमेकी राष्ट्रबाट हुदैँ आएको अबैद्ध समानको निकासीमा केही हद सम्म लगाम लागेको हो । खुला नाकाको फाईदा उठाउदै तस्करले अबैद्ध रुपमा दिउँसै लाखौंको समान भन्सार छलेर नेपाल भित्र्याइ रहेको स्थानीयले मिडियाकर्मीलाई व्यापक गुनासो […]
संजय कुशवाहा २ असार, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासी सँग राय सुझाव संकलन तथा छलफल गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटबारे सरोकारवालाहरू सँग नीति कार्यक्रम तथा बजेट सम्बन्धि राय सुझाव लिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । आगामी […]
३१ जेठ, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ स्थित साईगाउँ बढैया सिमानाकाबाट तस्करी शुरू भएको छ । साईगाउँ बढैया सिमानाकाबाट इन्भर्टर ब्याट्रीको ट्रान्जिक्ट प्वाईन्ट बनाउन थालेका छन् । मोटर साइकलमा इन्भर्टर ब्याट्री निर्वाध रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै अगाड़ीबाट तस्करी भईरहेको प्रष्ट देख्न सकिन्छ । लिमरा खबर, हाम्रो मिडिया नेपाल र नाईल […]
२६ जेठ, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको अत्याधुनिक डिजिटल शौचालय त्यँहाबाट हटाउनुपर्ने अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझी चोक नजिकै रहेको प्रयोगबिहिन डिजिटल शौचालय यति बेला त्यहाँबाट फ्याल्नु पर्ने बताइएको छ । तत्कालीन मेयर धवल शम्शेर राणाले संचालनमा ल्याएको उक्त शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण रहेको बताएका थिए । नेपालगञ्जको सन्र्दभमा डिजिटल शौचालय […]
२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४२ […]
२४ जेठ, काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर केही सुधार भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले दिएको तथ्यांक अनुसार गण्डकीको अन्य प्रदेशकोभन्दा केही उच्च ३.७४ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय आर्थिक वृद्धि दर हेर्दा २.१६ प्रतिशत रहेको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर १.७७ प्रतिशत मात्र […]
१९ जेठ, बाँके । नेपालगञ्ज कोहलपुर सडक खण्डमा राखिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईनको विषयमा सडक डिभिजन र निर्माण व्यवसायीले स्पष्ट पारेका छन । नेपालगञ्जको सुर्खेत रोडमा पेन्ट गरिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईन हप्तादिन नबित्दै धमिलो भएको समाजिक सञ्जाल मार्फत स्थानियले व्यापक आलोचना गर्दै खनिएका थिए । यस सडक खण्डमा गरिएको ओभरलेका कारण जेब्रा […]
१८ जेठ, काठमाडौं । सरकारले चालु आगामी आर्थिक वर्षभन्दा आगामी आ.व.का लागि शिक्षामा बजेट बढाएको छ । चालु आर्थिक वर्षमा १० दशमलव ९४ प्रतिशत बजेट विनियोजन भएको थियो भने आगामी आ.व.को लागि ११ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आ.व.को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड कुल बजेट थियो । […]

