२७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]
हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक-फरक हुन्छन् । त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको व्रतले भौतिक सुख प्राप्तिको […]
हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ । साथै आजको दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत […]
आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको […]
सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै प्रसन्न हुन्छन् । सोमबारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। संहारका पनि देवताः जहां एक […]
कुशल पाठक २१ असोज, बाँके । सामाजिक सञ्जालमा लेखिएको विषय बारे विवाद उत्पन्न भएपछि नेपालगञ्जमा जिल्ला प्रशासन कार्यालय बाँकेले बुधवार जारी गरेको निषेधाज्ञालाई आज पनि निरन्तरता दिइएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आइतवार बिहान १० बजेदेखि राति १० बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी […]
१९ असोज, बाँके । नेपालगञ्जको दोहोरी रहेको घटनाको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले एकआपसमा मिलेर बस्नुपर्ने र एकअर्का प्रति सम्मान गर्न अपिल गरेका छन । उनले एक साता अगाडिको नेपालगञ्ज र अहिलेको नेपालगञ्जको तुलना गर्दै भने, ‘एक हप्ता अगाडीको चहलपहल र खुसी यतिबेला हराईसकेको छ ।’ उनले एकअर्का प्रति भ्रममा नपर्न आग्राह समेत गरेका […]
हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। […]
सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन्। सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। संहारका पनि देवताः जहां एक तर्फ भगवान शिवलाइ […]
१४ असोज, बाँके । बाँकेको नेपालगञ्जमा बन्दको घोषणा गरिएको छ । पटक पटक हिन्दूको आस्था माथि खेलवाड हुदाँ समेत प्रशासन मौन बसेको जनाउदै मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरिएको छ । नेपालको संविधानमा गाईलाई राष्ट्रिय जनावरको दर्जा प्रदान गरिएको भएपनि पटक पटक गाई काटिएको तथ्य बाहिरिएको छ । हिन्दू सास्त्र अनुसार गाईलाई माताको रुपमा पूज्ने चलन […]











