आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने सन्जिब दुलाल २४ बैशाख, काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नेपालको होटेल तथा पर्यटन […]
२२ बैशाख, सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ’सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । ‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था […]
१९ बैशाख, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको हो । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलाको […]
६ बैशाख, सुर्खेत । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि.(बिष्णु) ढकालले जानकारी गराए । तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । […]
२८ चैत्र, बाँके । पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन । बुधबार बिहान ८ः१५ बजेको समयलाई शुभसाइत पारेर किभा व्युटी पार्लरको उद्धाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो । वर्तमान अवस्थालाई मध्यनजर गर्दै […]
१६ चैत्र, भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ’सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ’भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ’लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा […]
७ चैत्र, बाँके । देवमंगल ईन्जिनियरिङ्ग प्रा. लि.ले नेपालगञ्जमा सेरेस ३ ईलेक्ट्रोनिक भेकल भित्र्याएको छ । नेपालगञ्ज स्थित भुजाईगाँउ नजिकै रहेको उक्त कम्पनीले नेपाली बजारको लागि ईलेक्ट्रोनिक भेकलको नयाँ मोडल सेरेस ३ नेपालगञ्जमा ल्याएको हो । सेरेस ३ मा दुई वटा मोडल मध्ये देवमंगलले प्रिमियम भेरियन्ट नेपालगञ्जमा आज ल्याएको जनाएको छ । नेपालगञ्जका लागि आधिकारिक […]
५ चैत्र, बाँके । नेपालगञ्जमा सातौ औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं प्रर्यटन महोत्सव सोमबार देखि सञ्चालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवम महिला उद्यमी समितिको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उप-महानगर समितिको सह-आयोजनामा यही चैत्र ६ गतेदेखि चैत्र १८ सम्म सञ्चालन […]
२९ फाल्गुन, बाँके । नेपालगञ्जमा सातौ औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं प्रर्यटन महोत्सव आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवम महिला उद्यमी समितिको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उप–महानगर समितिको सह-आयोजनामा यही चैत्र ६ गतेदेखि चैत्र १८ सम्म महोत्सव आयोजना गर्न […]
२८ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्ज स्थित खजुरा रोडमा रहेको प्रदिप मासु प्याकेजिङ सेन्टरमा अवैध रुपमा भारतबाट चोरी पैठरी गरी ल्याइएको बोनलेस मासु फेला परेको छ । सोमबार उक्त सेन्टरबाट नेपालगञ्जका व्यवसायीहरुले २ सय ९१ केजी बोनलेस मासु फेला पारेर प्रहरीलाई बुझाएको जानकारी गराएका छन । तुल्नात्मक रुपमा भारतमा नेपालभन्दा मासु सस्तो रहेको र खुला […]











