Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ । पछिल्लो एक सातामा सुनको भाउले नयाँ उचाइ छोएको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो हालसम्मकै उच्चतम मूल्य हो । यस्तै, चाँदीको […]

    ३१ भदाै, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को जेष्ठ २०८० को प्रतिवेदन अनुसार, नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । यस प्रतिवेदनले देशभरमा कुल ३९.६ मिलियन ब्रोडब्यान्ड ग्राहकहरू रहेका छन्, जसमा १३५.८७% को प्रवेश दर छ । यो  वृद्धिको प्रमुख कारण मोबाइल ब्रोडब्यान्ड सेवाहरू हुन् जसले करिब २८ मिलियन प्रयोगकर्ताहरूलाई समेटेका छन् […]

    ३० भदौ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा […]

    ३० भदौ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारी सँग छलफल भइरहेको बताएका छन् । उनले आज बिहान सामाजिक सञ्जाल मार्फत मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यस प्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । […]

    ९ भदौ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ […]

    ५ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा ‘नेपालगञ्ज टीन हन्ट-२०२४’ हुन लागेको छ । यही भदौको अन्तिम साताको शनिवार ग्राण्ड फिनाले गर्ने गरी अडिसनलाई तिब्रता दिइएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ । यस ट्यालेन्ट हन्टमा १५ देखि २४ वर्ष समूहका महिला र पुरुषले सहभागिता जनाउन सकिने कम्पनीका सञ्चालक प्रिन्स क्षेत्रीले जानकारी गराए […]

    १० साउन, तनहुँ । खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँका ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०८०-८१ मा खाद्य ऐन विरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी गराइन । उनका अनुसार […]

    ७ साउन, काठमाडौँ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो । […]

    ३० असार, काठमाडौँ । चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिना सम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ […]

    २० जेठ, काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ । २०० बढी लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्समा उतकृष्ट भिडियो सामाग्री सहितको सुविधा क्यारो टि.भी […]

    Translate »