Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ७ चैत्र, काठमाडौँ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निणर्ायकको रूपमा […]

    २८ फाल्गुन, काठमाडौँ । अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ । जुन कमै मात्र सार्वजनिक हुने गरेका छन् । यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले । उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी । कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब […]

    २२ फाल्गुन, काठमाडौँ । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबई स्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरेका थिए । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि थिए र यसैगरी मुस्लिम […]

    १६ फाल्गुन, काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्स सँग खेल्दै छ । खेल काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । मंगलबारबाट सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबिया सँग २० रनको हार बेहोरेको थियो । नेदरल्याण्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ । नेपाल क्रिकेट संघ […]

    ११ फाल्गुन, काठमाडौँ । सुन मिश्रित वस्त्र सहित त्रिभुवन अन्तराष्ट्रिय एयरर्पोटमा भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार सुराकीले दिएको विशेष सुराकीको आधारमा ईण्डिगो एयरलाईन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाण्डौ आगमन भएका भारतीय नागरिक ३५ वर्षिय मोहम्मद जिसानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिईएको हो । उनलाई चेकजाँच गर्दा निलो रंगको जिन्स पाईन्ट, कालो […]

    ९ फाल्गुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान […]

    ९ फाल्गुन, काठमाडौँ । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो । सीएसओज फोरम अन एसटिजी ८.७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै […]

    ८ फाल्गुन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश […]

    ८ फाल्गुन, काठमाडौँ । अब नेपालीले पनि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रका आधारमा भारतीय सिम पाउने भएका छन । भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब सहजै भारतीय सिमकार्ड पाउने नेपाली दूतावासले जनाएको छ । भारतका लागि नेपालका राजदूत शंकर शर्माले मंगलबार बिहान एक्स मार्फत जानकारी गराएका हुन । यसअघि भारतले प्राविधिक […]

    ७ फाल्गुन, काठमाडौँ । आज फाल्गुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र आठौं निर्वाचन दिवसको दिन हो । वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै “निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता” भन्ने मूलनाराका साथ आठौं निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन गई […]

    Translate »