Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा बस्दै

    २९ माघ, काठमाडौँ । नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा बस्दै छ ।

    नेपालका उर्जा सचिव सुरेश आचार्य र भारतीय समकक्षी पंकज अग्रवाल बीच उर्जा व्यापारको विषयमा छलफल हुनलागेको बुझिएको छ ।

    Advertisement

    उक्त बैठकमा दुई देश बीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

    यस्तै, नेपालको इनरुवा र लम्कीबाट ४०० केभीको प्रसारणलाइन बनाउने विषयमा पनि छलफल हुनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »