२६ बैशाख, काठमाडौँ । ‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व रेडक्रस दिवस मनाईँदैछ । आज विभिन्न कार्यक्रम गरेर विश्व रेडक्रस दिवस मनाईँदैछ । सन १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाईन्छ । आधुनिक र प्रविधियुक्त […]
२५ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले १७४ रनको लक्ष्य दिएको थियो । जसमा मुम्बईले १७ ओभर २ बलमै जित हासिल गरेको हो । मुम्बईले ३ विकेट गुमाएको थियो । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । […]
२२ बैशाख, काठमाडौँ । सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडाले तीन भारतीय नागरिकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ । यो घटनाले भारत र क्यानडा बीच ठूलो कूटनीतिक विवादको विषय समेत बनेको बीबीसीले उल्लेख गरेको छ । गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या […]
२२ बैशाख, काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपाल स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल मार्फत डिभीको नतिजा आज बिहान ९ बजेबाट हेर्न मिल्ने जानकारी दिएको हो । आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको हो । दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो […]
२१ बैशाख, काठमाडौँ । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल सहित विश्वभर मनाइदैँ छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई […]
२१ बैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको छ । मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचारप्रति गम्भीर ध्यानार्कषण […]
१४ बैशाख, काठमाडौँ । भारतीय लोकसभाको दोस्रो चरणको मतदान आज २६ अप्रिलमा हुँदैछ । यस चरणमा १२ राज्यको ८८ लोकसभा सिटमा १२०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन । आज दोस्रो चरणमा केरलाका सबै २० लोकसभा सिटमा मतदान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान […]
१२ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । बैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । […]
११ बैशाख, काठमाडौँ । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम […]
१० बैशाख, काठमाडौँ । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । अमिर थानीलाई मंगलबार अपराह्न ५ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका परराष्ट्र मन्त्रालयले जनाएको हो । कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । यस अवसरमा […]











