Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई र गोरुको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक […]

    २३ कार्तिक, बाँके । भारत सरकारले भूकम्प प्रभावितका लागि पठाएको तेस्रो पटकको आपतकालिन राहत सामग्री नेपालगञ्ज आईपुगेको छ । हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका पीडितहरुका लागि भारतले विशेष सैनिक विमानबाट पठाएको राहत सामाग्री नेपालगञ्ज आईपुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आज बेलुका तेस्रो खेपमा आएको […]

    २३ कार्तिक, काठमाडौँ । जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौती सहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ । बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो । आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन् । चान्सलर ओलाफ स्कोल्जले राहत […]

    १५ कार्तिक, लन्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डन स्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, […]

    ६ कार्तिक, स्पिन बोल्क । करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् । दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् । त्यसैगरी २५ लाखभन्दा […]

    २ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया सँग युरोपियन युनियनका महामहिम राजदुत H.E. Ms. Lorenzo Veronique ले बुधबार शिष्टाचार भेट गरेकी छन । निर्वाचन आयोग र युरोपियन युनियन बीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र महामहिम […]

    २ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार […]

    २७ असोज, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुदैँ आएको ऐतिहासिक रामलिला यस वर्षपनि हुने भएको छ । यस वर्ष भोलि अर्थात आइतबार देखि नवौं दुर्गा पूजा सुरु हुदैँछ । करिब १ सय ५० वर्षदेखि रामलिलाले नेपालगञ्जलाई नेपालमा मात्रै नभई छिमेकी देश भारतमा पनि चिनाउदै आएको छ । नेपालगञ्ज १३ मा रहेको रामलिला मैदानमा घटस्थापना देखि […]

    २६ असोज, काठमाडौँ । नेपाल सरकारले २ सय ५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ । बिहीवार नेपाल वायु सेवा निगमको नाइनएन-एएलजेड एअरबस ३३० विमानबाट उनीहरूलाई काठमाडौँ ल्याइएको हो । बिहीवार बिहान काठमाण्डौ आइपुगेका उनीहरु निकै खुसी देखिएका छन । उनीहरुलाई लिनका लागि शुक्रबार परराष्ट्रमन्त्री नारायण प्रकाश साउद सहित सरकारी अधिकारीहरु इजरायल […]

    २५ असोज, काठमाडौँ । इजरायलमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद गएका छन । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री गएका हुन । आज बिहान ४ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ । जहाज […]

    Translate »