३१ साउन, काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्री कृष्णको जन्म भएको दिन अर्थात कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान श्री कृष्णको जन्म भएको दिनको सम्झना गर्दै कृष्ण अष्टमी मनाउने चलन रहेको छ । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान विष्णुको आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । लोकमा अधर्म […]
गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडिओमा स्वस्तिक पोख्रेल र अनुस्का कार्की फिर्चड छन् । यी दुईको प्रेम अनि रोमान्सलाई भिडिओमा देख्न सकिन्छ । भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन्। भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ ।
तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ ।
मायाप्रेम भाव प्रकट गर्ने गीतमा वरिष्ठ गीतकार प्रमोद ढुङ्गानाको शब्द रचना अनि मनोज चौलागाईको संगीत साथै संगीत संयोजन साथै प्रकाश मिश्रको मिक्सिङ रहेको छ यस गीतको म्युजिक भिडियोमा रोजेन सुन्दास र स्मृति श्रेष्ठले स्क्रिन सेयर गरेका छन् । युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।
यो गीत खास गरि क्लासिकल र रक ट्र्याजेडी भएकोले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।
गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।
गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ । निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन । भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौँ वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
अनुले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् । उनले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गरेकी छन् । कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । उनले हालै अवार्ड पनि पाएकी थिइन । अनुले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राखेकी छन् । उनले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गरेकी छन् ।
यस फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । फिल्मको प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन्। तर फिल्म ‘नरसिंहाः अवतार’का लागि भने उनी फिल्म रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन् ।
नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।











