Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ असार, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध प्रयोग सेवन (लापसे) चेकजाँच सुरु गरेको छ । बाँके मै पहिलो पटक शुरु गरिएको लापसे नेपालगञ्ज १० स्थित गणेशमान चौकमा कडाईका साथ मंगलबार साझँ चेकजाँच गरिएको छ । लागु औषध न्युनिकरण तथा सवारी दुर्घटना रोकथाम अभियान अन्र्तगत नेपालगञ्जमा लागु पदार्थ सेवन सम्बन्धि किटको प्रयोग गरेर सवारी […]

    १९ जेठ, बाँके । नेपालगञ्ज कोहलपुर सडक खण्डमा राखिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईनको विषयमा सडक डिभिजन र निर्माण व्यवसायीले स्पष्ट पारेका छन । नेपालगञ्जको सुर्खेत रोडमा पेन्ट गरिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईन हप्तादिन नबित्दै धमिलो भएको समाजिक सञ्जाल मार्फत स्थानियले व्यापक आलोचना गर्दै खनिएका थिए । यस सडक खण्डमा गरिएको ओभरलेका कारण जेब्रा […]

    ३ माघ, काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, […]

    १९ पौष, काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश […]

    Translate »