Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २८ पौष, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित गठबन्धन दल बीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी […]

    जरिवाना वापतको कैद भुक्तानको लागी जेल चलान

    २६ पौष, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ जनादेशका आधारमा गठन भएको वर्तमान सरकारलाई सफल पार्ने बाहेक अर्को विकल्प नभएको बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा केही काम गरेर देखाउन चाहेको प्रसङ्ग जोड्दै महासचिव पोखरेलले नेकपा (एमाले) ले वर्तमान सरकारलाई सफल बनाउन अधिकतम कोशिश गर्ने बताएका हुन […]

    २६ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट अत्यधिक बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन । उनलाई प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जना सदस्यले विश्वासको मत दिएका छन । उनको विपक्षमा दुई मत परेको छ । सदनमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान […]

    राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती

    २५ पौष, बाँके । बाँकेको जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु सहित सम्पन्न भएको छ । जानकी गाँउपालिका वडा नम्बर ३ मानपुर स्थित गाउँकार्यपालिकाको कार्यालयमा भएको १३ औं हिउँदे गाउँसभा बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको हो । प्रमुख प्रशासकीय […]

    २५ पौष, बाँके । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार-प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्ज ‘गेटवे अफ वेस्टर्न नेपाल’ FAM Trip नेपालगन्जमा संचालन हुन लागेको छ । नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी […]

    २५ पौष, काठमाडौँ । बहुप्रतिभाका धनी गायक एंव नायकको रुपमा परिचित यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन । मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझि जातिय पहिचानको लागि विगत लामो समयदेखी पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट […]

    २४ पौष, बाँके । नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको साधारणसभा सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको तसर्थ समितिको आयोजनामा शनिबार ७ सदस्यीय समिति च्यान भएको हो । संघका केन्द्रिय अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा भएको साधारसभाले सन्तोष पोखरेलको नेतृत्वमा समिति चयन गरेको हो । नेपालगञ्ज च्याप्टर […]

    २३ पौष, बाँके । खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा नेपालमा खाद्य स्वच्छतामा समस्या रहेको बताइएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ काठमाडौँको आयोजना तथा के.एल दुगड ग्रुप र बलियो नेपालको संयुक्त सहकार्यमा खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा यस्तो बताईएको हो । नेपालमा उत्पादन हुने खाद्य […]

    Translate »