Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन

    २१ पौष, काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुन गइरहेको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागी कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन ।

    कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सकृय छन ।

    Advertisement

    बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »