२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुने १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शनिवार विहानबाट हुने उक्त प्रतियोगितको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा हुन लागेको उक्त प्रतियोगित माघ २७ गते देखि २९ गते सम्म […]
मेयर कप अन्तर विद्यालय फुटबल
१३ पौष, कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी शानदार जीत हासिल गर्दै प्रतियोगीतामा सशक्त दाबेदारी प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ बिकेट गुमाउदै १ […]
७ पौष, कपिलवस्तु । कपिलवस्तु जिल्ला हुदैँ नेपाललाई नै विश्वमा चिनाउन सफल भएका जिवन गिरी १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल हासिल गरेका छन । २०२३ मा छिमेकी देश भारतमा आयोजित १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल विजेता हुन जिवन गिरी । पिता ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी […]
७ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सवमा रोमाञ्चक खेल कुस्ती प्रतियोगिता प्रति दर्शकको आर्कषक बढदै गएको छ । कुस्ती प्रतियोगिता पौष ६ गतेबाट सुरु भएको थियो । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए.जी. सर्भिस प्रा.लि. नेपालगञ्ज ६ ले आयोजना गरेको छैठौं नेपालग्रञ्ज महोत्सबमा कुस्ती खेल प्रति युवा देखि ठूला सम्मको […]
४ पौष, काठमाडौँ । फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । गए राति साउदी अरबको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३-० गोलले हराउँदै सिटी फाइनलमा पुगेको हो । म्यानचेस्टरका लागि माटियो कोभासिस र बर्नाडो सिल्भाले एक-एक गोल गरेका थिए । एक गोल […]
संजय कुशवाहा ११ मङ्सिर, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालीका वाडा नं.५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला सोमबार सम्पन्न भएको छ । मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका थिए भने दितृयमा भारतको हरियाणाका राहिल पहलवान विजेता भएका छन भने तितृयमा भारतको महराजगंज जिल्लाका बृजेश […]
१६ कार्तिक, काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज अन्तिम खेलमा नेपालको समूह ‘ए’ र ओमान बीच प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ […]
१४ कार्तिक, दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् । अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको […]
६ कार्तिक, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि फाइनलमा भिड्न नेपालले यूएई प्रतिद्वन्द्वी पाएको छ । जापानलाई हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि यूएईलाई प्रतिद्धन्दी पाएको हो । शनिबार भएको खेलमा यूएईले सिंगापुरलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको छ । फाइनल खेल मलेसियाको क्लालाम्पुर स्थित बायुमास ओवलमा नेपाली समय अनुसार मंगलवार […]











