७ असोज, काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनुवाइको पेसी तोकिएको छ । यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भए पछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो […]
संजय कुशवाहा ५ असोज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको अवसरमा तेस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । गुठी सुर्यपुरा युवा परिवारको आयोजना तथा वडा न.७ को संयोजनमा प्रतियोगिता भदौ ३१ गते देखि संचालन भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा ३० भलिवल टिमहरुको सहभागिता रहेको थियो । […]
९ साउन, बाँके । नेपाली कुस्ती टोलीलाई आज नेपालगञ्जमा स्वागत गरिएको छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको लागि थप तयारी गर्न बैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेशको नन्दनीनगर स्थित टाटा मोटर्स एकेडेमीमा जान लागेका कुस्तीका टोलिलाई स्वागत गरिएको छ । भारत जान लागेका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी लगायत ४ खेलाडी सहित […]
७ साउन, काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ । पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजित गर्दै फाइनल पुगेको हो । यता […]
३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन सहयोग गरेको छ । युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन […]
२७ असार, काठमाडौँ । सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् । विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए । जोकोभिचले त्यसपछिका तीनवटै सेट जितेका थिए । उनले दोस्रो सेट ६–१ तेस्रो ६–४ र चौथो सेट ६–३ ले […]
२० बैशाख, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न ‘एसीसी प्रिमियर कप-२०२३’ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बीच उनीहरूलाई प्रशंसापत्र तथा […]
९ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले चौंथो जित दर्ता गरेको छ । शुक्रबार राति घरेलु मैदान एम ए चितम्बरममा भएको खेलमा चेन्नाईले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो । टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ३५ रनको मध्यम लक्ष्य […]
२ चैत, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियम अनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाएको अवस्थामा […]
२ चैत, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल अन्तरले हराउँदै समग्रमा ५-० को जितसहित नापोली पहिलो पटक अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो । राति नै भएको […]







