Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ बैशाख, बाँके । बाँकेको पिपरहवा स्थित जडिबुटी उद्योगमा लागेको आगलागी पूणर् रुपमा नियन्त्रणमा आएको छ । आज बिहान ७ बजेको समयमा जानकी गाँउपालिका वडा नं. ६ पिपरहवामा राजेश जैनले सञ्चालन गरेको बाहुबली जडिबुटी प्रशोधन उधोगमा बिधुत तार सट हुन गई एक्कासी आगलागी भएको थियो । जस लगत्तै प्रहरी चौकी गनापुर, ईलाका प्रहरी कार्यालय कोहलपुर […]

    ६ बैशाख, बाँके । नेपालगञ्जको त्रिभवन चोक-विपी चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग गरिएको छ । हिन्दुवादीले बुधबार त्रिभुवन चोक हुदैँ विपी चोक र्‍याली निकाल्न नपाएपछि यो रुटलाई हिन्दुवादीको लागि सधैं प्रवेश बन्द गरेर पाकिस्तान घोषणा गर्न माग गरेका हुन । शिव सेनाले बुधबार रामनवमीको अवसरमा भव्य र्‍यालीको आयोजना गरेको थियो । बागेश्वरीको पार्कबाट निकालिएको […]

    ४ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ मा वडास्तरीय बाल क्लब पुर्नगठन गरिएको छ । बाल क्लबलाई सक्रिय बनाउन मंगलबार भएको बाल क्लब पुर्नगठन गरिएको हो । सुमित शाहूको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय बाल क्लब पुर्न गठन गरेको छ । पुर्नगठित बाल क्लबको अध्यक्षमा श्रीया भुजेल चयन भएकी छन । उपाध्यक्षमा मोहम्मद […]

    ४ बैशाख, काठमाडौँ । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् […]

    ४ बैशाख, काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल स्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन । नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक […]

    १ बैशाख, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताएका छन । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा […]

    १ बैशाख, काठमाडौं । काठमाडौं ज्याठा स्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ परे । यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४१ वर्षीय रेल […]

    १ बैशाख, काठमाडौँ । नयाँ वर्ष २०८१ आजबाट सुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष सुरु भएको हो । प्रत्येक वैशाख १ गते नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष […]

    ३० चैत्र, काठमाडौँ । विश्‍वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको  छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ । प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं […]

    ३० चैत्र, काठमाडौँ । बालक हुन वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् […]

    Translate »