Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद […]

    १९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार उक्त पार्टी विरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको हो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग सहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता […]

    १९ माघ, बाँके । राष्ट्रिय स्वराज पार्टीले बाँकेमा आफ्नो अभियानलाई तीब्र पारेको छ । बुधबार उक्त पार्टीले पहिलो पटक बाँकेबाट कमिटी गठन गरेको एक कार्यक्रम मार्फत घोषणा गरेको थियो । बुधबार घोषणा पश्चात अभियानलाई चरम रुपमा निरन्तरता दिदै नेपालगन्ज एक कार्यक्रम बीच करिब १ सय ५० भन्दा बढी नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको पार्टीले जनाएको छ […]

    १९ माघ, बाँके । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने भएको बुझिएको छ । उक्त बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवार बारे छलफल र निणर्य गर्ने एजेण्डा रहेकाे बताईएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उपाध्यक्ष पद […]

    १८ माघ, बाँके । राष्ट्रिय स्वराज पार्टीले पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार गरेको छ । बाँके जिल्ला अध्यक्ष अब्दुल कादिर साईको संयोजकत्वमा ३१ जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ । जसमा तीन जना उपाध्यक्ष ताहिर राई, राम निवास शाहू, सकिल जसगड रहेका छन । राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषको आतिथ्यतामा प्रमुख अतिथि […]

    १८ माघ, बाँके । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव. २०७८र ०७९’ पेस […]

    १३ माघ, काठमाण्डौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी सम्बन्धी मुद्दामा आज पनि सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाई हुन लागेको बुझिएको छ । बुधवारको बहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा प्रमाणका आधारमा दुवै तर्फका वकिलको बहस सकिएपछि आजै सर्वोच्चले निणर्य दिन सक्ने सम्भावना छ । अधिवक्ता […]

    ११ माघ, बाँके । लुम्बिनी प्रदेश मन्त्री कष्णा केसी (नमुना)ले बाँकेको कोहलपुर स्थित नौबस्तामा निर्माणधिन प्रक्रियामा रहेको औद्योगिक क्षेत्रका बिषयमा आफुले प्रदेश सरकारको तर्फबाट संघीय सरकार संग समन्वय गरेर पुलको काम गर्ने बताएकी छन । नेपागञ्ज स्थित सडक डिभिजन कार्यालय परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको […]

    १० माघ, बाँके । नेपालगञ्ज महोत्सवको उद्धघाटन आज भब्य रुपमा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगञ्जमा आज देखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव आज देखि शुरु भएको हो । उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा […]

    ७ माघ, बाँके । राष्ट्रिय स्वराजीहरुको पहिलो बैठक बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ । क्रान्तिकारी नेता रियाज अहमद शेषको सभापतित्वमा बसेको बैठकमा बिभिन्न निणर्यहरु गरिएको नेता ईरफान शेषले बताए । राष्ट्रिय स्वराज पार्टीको पहिलो बैठक आधिकारिक रुपमा बसेको नेता शेषले जानकारी दिए । स्वराजी नेताहरुले मधेसको आवाज बुल्नद गर्न नयाँ पार्टी गठन गरेर आधिकारिक रुपमा […]

    Translate »