Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गठबन्धनले मन्त्रीमण्डल विस्तार नगरेर तमासा गरेको आरोप

    १३ चैत, काठमाण्डाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ । गत चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्काले नाराबाजी गरेका थिए । जसपश्चात […]

    १२ चैत, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आवधिक निर्वाचन बर्ग सङ्घर्षको महत्वपूणर् थलो भएको वताउँदै निर्वाचनमा काम नलाग्ने पार्टी सदस्य हुनु र नहुनुको कुनै अर्थ नहुने बताएका छन । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले मिसन ग्रासरुट अन्तर्गत शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनको समयमा पार्टीका लागि काम नलाग्ने सदस्यहरू पार्टीको […]

    ११ चैत, बाँके । बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेश खसआर्य जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सिके रावत नेतृत्वको जनमत पार्टीको आयोजनामा बिभिन्न दलका नेताकार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन । पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख उपस्थितिमा लुम्बिनी प्रदेश खसआर्य जनमत संघ घोषणा एवं बिभिन्न पार्टी एवं दल परित्याग गरेर […]

    २ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको बताउदै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन । बैठकमा प्रधानमन्त्रीले भने, ‘वैदेशिक रोजगारीमा जाने […]

    विदेशीको इसारामा चल्ने नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्छ !

    २ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत चैत ६ गते लागेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । चैत ६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई बिहीबार पत्र पठाएका बुझिएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले सँगको गठबन्धन गरेर […]

    २ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज (बिहीबार) प्रचारप्रसारको अन्तिम दिन हो । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन […]

    ३० फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दलको उपनेतामा मनोनयन गरेका छन । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङलाई सोमबार (२०७९ फागुन २९ गते) दलको उपनेतामा मनोनयन गर्दै अध्यक्ष ओलीले उपनेता नेम्वाङबाट तदनुरुपकोे जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुने विश्वास […]

    ३० फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलवार देखि काठमाण्डौँमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र […]

    Translate »