१५ वैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । आध्यात्मिक ज्ञानबाट प्रशिक्षित […]
९ बैशाख, काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा आज महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ । बैठकमा केन्द्रीय निकायहरू सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष […]
९ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुने गरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताएका छन् । गोरखा पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्याउन केन्द्रित हुनुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख […]
८ बैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाप्त पार्ने षड्यन्त्रलाई चिरेर अनकूल स्थितिमा पुगेको बताएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै ओलीले षडयन्त्रपूणर् घेराबन्दीलाई चिर्न सफल भएको बताएका हुन् । एमालेलाई सरकारबाट षड्यन्त्रपूणर्रूपमा विस्थापन गर्न घेराबन्दी गर्ने, पार्टीविरुद्ध भ्रमपूणर् प्रचार र आक्रमण गरेर पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई […]
८ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभाजन, घेराबन्दी र चौतर्फी आक्रमणका बाबजुद एमाले राष्ट्रिय राजनीतिको मियोको रूपमा अक्षुण्ण रहिरहेको तथ्यले जनविरोधी तथा अन्य शक्तिलाई पिरोलिरहेको बताएका छन । ललितपुरको गोदावरीमा शनिबारदेखि शुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै उनले चौतर्फी आक्रमण भए पनि पार्टी अहिले […]
८ बैशाख, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज सभाहलमा आज र भोलि हुने बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । सहभागी मध्ये दुई हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र तीन सय ८१ जना आयोजक रहेका एमालेका […]
५ बैशाख, काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक तथा कम्युनिष्ट पार्टी स्थापनाको ७५औं बर्ष (हिरक महोत्सव) समारोहमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका अग्रज तथा विशिष्ट महानुभावहरूलाई आमन्त्रण गर्ने भएको छ । समारोहलाई भव्यरूपमा सम्पन्न गर्ने सन्दर्भमा पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज बसेको उपत्यकाका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी र भूगोलका तीन […]
४ बैशाख, धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले […]
४ बैशाख, काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन् । लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निणर्य सहित सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन् । लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले आज राजीनामा दिएका थिए । जसपश्चात उनले सम्हाल्दै आएको वन तथा वातावरण […]
४ बैशाख, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारबाट बाहिरिएको छ । लोसपा तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निणर्य गरेको थियो । मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत समेत नदिने निणर्य गरेको बुझिएको छ । मधेश प्रदेशमा लोसपाका ९ सांसद […]











