१७ साउन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
Advertisement
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले नेताहरूको कार्यविभाजनबारे निणर्य गर्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।
टिप्पणीहरू