Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरेका छन् ।

    नेपालगञ्ज बजार क्षेत्रमा निकालिएको राके जुलुस विपीचोकमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । जुलुस प्रदर्शन हुन साथ प्रहरी अर्लट भएको थियो ।

    २३ चैत्र, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । श्रद्धाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै अर्घाखाँचीको सिंगो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवंगत विष्णुप्रसाद […]

    शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको फैसलालाई कानुनको एक तहको निर्णयका रुपमा बुझ्दै रास्वपाले शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा गर्न लागेको जानयात्रा सभालाई सफल बनाउने निर्णय समेत गरेको छ ।

    प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

    शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा मोदीसँग भेट भएपछि ओलीले आज सामाजिक सञ्जाल एक्समा यस्तो बताएका हुन् ।

    नव निर्वाचित यादव यस अघि जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्य रहेका थिए ।

    आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको छ ।

    लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन ।

    १४ चैत्र, काठमाडौँ । समाजवादी मोर्चाले आज काठमाडौँ केन्द्रीत प्रदर्शन गर्दैछ । मोर्चामा संलग्न ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्ने तालिका निर्धारण गरेका छन् । जसअनुसार माओवादी केन्द्रले बबरमहल, […]

    Translate »