Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘भगवान बुद्धका उपदेश सुन्नु, तिनलाई हृदयंगम गर्नु, र तिनलाई जीवनशैलीमा आत्मसात गर्नु नै साँचो अर्थमा पुण्यको कार्य हो’ मुख्यमन्त्री आचार्यले भने ।

    सामुदायिक वन उपभोक्ता महासंघले प्रदेश आर्थिक ऐन २०८१ बमोजिम सामुदायिक वन उपभोक्ता समूहमा लगाएको वन पैदावार शुल्क खारेजी लगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ ।

    ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ’ उनले भने ‘देश/विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्धत पुग्छ ।’

    गृह मन्त्रालयमा बिहीबार सरुवा भएको खबर पछि कोहलपुरका मेयर पुर्ण आचार्यले आज एक स्ट्याटस मार्फत प्रजिअ रिजाललाई संस्थागत विद्यालयसंग सौदावाजी गरेको आरोप लगाएका हुन ।

    डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिँदै उनले डिजिटल प्रविधिकोे प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए ।

    उनले अरु कर्मचारीलाई छुट होला तर शिक्षा क्षेत्रका कर्मचारीलाई छुट नभएको बताउदै शिक्षा भविष्य संग जोडिएकोले यस क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र मन्त्री जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी रहेको निर्देशन समेत गरेको बताए ।

    अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिएका छन । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताए ।

    ‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’

    राप्रपाले भ्रष्टाचारको विरोधका साथै हिन्दुराष्ट्र र राजतन्त्र स्थापनाको एजेण्डा स्थापित गर्नका लागि कार्यक्रम गर्न लागेको बताइएको छ ।

    प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि तीन करोड बजेट विनियोजन गरेको थियो । अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ । यसअघि, सामाजिक विकास मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो ।

    Translate »