खानतलासी गर्ने क्रममा प्रहरी टोली माथि नै आक्रमण गरी भागि फरार हुन खोज्दा उनलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीले ३ राउण्ड हवाई फायर
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति गर्दै कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका बताएका छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपा सहित २२ वटा दलले समानुपातिक तर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीतिक दलहरुले आजसम्म आयोगमा बुझाइएका बन्दसूची पुस १५ देखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ।
पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।
नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,
अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष शाह र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकाल आउन लागेका सभापति श्रेष्ठले बताए ।
आधारभूत तर्फ पनि महेन्द्र मा.वि. प्रथम भएको छ भने ने.रा.मा.वि. जमुनी द्वितीय र आदर्श मा.वि. तृतीय स्थान हासिल गरेका छन् ।
नरैनापुर गाँउपालिका अर्न्तगत शिक्षा शाखाको आयोजना र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. ३ शंकरनगरकोटिया, नरैनापुरको सह–आयोजनामा पौष ६ गते देखि पौष ८ गते सम्म प्रतियोगिता सञ्चालन रह्ने छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिँदै आएको नाईल खबरले यस अवधिमा स्थानीय देखि राष्ट्रिय महत्वका विषयवस्तुहरू उजागर गर्दै पाठक तथा दर्शकमाझ विश्वासिलो माध्यमको रूपमा आफ्नो पहिचान बनाएको छ ।










