देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको उल्लेख गर्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गरेको उनले बताए । राजनीतिक
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले जानकारी दिए ।
यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमी
आ.व. २०८२–८३ को पुस मसान्त सम्म एक सय ६३ वटा उजुरी प्रेस काउन्सिलमा दर्ता भएका छन् ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उम्मेदवार छन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
लाक्पा दोर्जी शेर्पालाई कार्यक्रममा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका अध्यक्ष निरोज मास्के, प्रमुख अतिथी नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघका संरक्षक, परराष्ट्रविद एवम् क्यानाडाका लागि नेपालका पुर्व राजदुत हिरण्यलाल श्रेष्ठ, पुर्व राजदुत कालीप्रसाद पोखरेल लगायतले सम्मान गरेका थिए ।
सर्वपक्षीय र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने र जेन–जी बिद्रोहका मागहरु पुरा गर्न संघर्ष गर्ने सहमति भएको हो ।
निर्वाचन आयोगले बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय सीमा निर्धारण गरेको थियो ।
आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो ।











