Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ असोज, बाँके । करिब दुई दशक शिक्षण पेशामा बिताइसकेका नेशनल प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुवर नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित भएका छन । कुँवरलाई नेशनल प्याब्सन केन्द्रिय समितिको बुधबार बसेको बैठकले मनोनित गरेको हो । केन्द्रिय सदस्यमा मनोनित भएका कुवरले बिद्यालय र विधार्थिको हकहितका लागि केन्द्रमा ससक्त रुपमा लागि पर्ने बताएका छन । […]

    २ असोज, काठमाडौँ । यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२/०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा […]

    १९ भदौ, गुल्मी । चट्याङ लागेर गुल्मीमा ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका हुन । विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माका अनुसार विद्यालय परिसरमै परेको चट्याङबाट आठ जना घाईते भएका हुन । घाईते हुनेहरुमा कक्षा–६ कि ईशा घर्ती, झलका बिक, […]

    संगतिा पाठक (सन्ध्या शर्मा) १० भदौ, बाँके । २०७९ असार १८ गते स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स) र वि.टेक ईन आईटीका लागि भर्ना आह्वान गरेको छ । सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी […]

    संजय कुशवाहा २५ साउन, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रहरी र विद्यार्थी बीच झडप हुँदा १३ जना घाईते भएका छन् । गाउँपालिकाकाे कार्यालय बेलाटारी घेराउ गर्न पुगेपछि प्रहरी र विद्यार्थी बीच तनाव उत्पन्न हुंदा लाठीचार्ज र ५ राउण्ड अश्रुग्यांस प्रहार गरिएकाे छ । प्रहरीतर्फ ७ र विद्यार्थीतर्फ ६ गरि कुल १३ जना घाइते भएका […]

    ८ साउन, काठमाडौं । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषयमा दुवै पक्ष बीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन […]

    ७ साउन, बाँके । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन महिना भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार यति बेला धमाधम डाटा इन्ट्री र भेरिफिकेसन कार्य भइरहेको छ । कक्षा १२ को परीक्षा गत वैशाखको अन्तिम देखि जेठको पहिलो सातासम्म सञ्चालन भएको थियो । कक्षा १२ मा […]

    २५ जेठ, बाँके । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीनदिने आधारभुत पत्रकारिता तालिम बुधबार शुरु भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ग्रामिण क्षेत्रका समस्या तथा […]

    २४ जेठ, काठमाडौँ । संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । निःशुल्क क कसलाई पढाइएको छ, सोको विवरण आफ्नो विद्यालयको सूचना पाटी र वडा कार्यालयमा पनि लगेर टाँस्नु पर्छ । सम्पन्नका बालबालिकाले पढ्ने विद्यालय होस् वा सामान्य विद्यालय, प्रत्येक विद्यालयले छात्रवृत्ति बाँड्न लागिएको सूचना शैक्षिक सत्र सुरु हुनुअघि नै दिनु […]

    १७ जेठ, बाँके । गर्मी अत्यधिक रुपमा बढेपछि स्थानीय तह मातहतका विद्यालयहरुमा गर्मी विदा दिइएको छ । बाँकेको खजुरा गाँउपालिका मातहतका सबै विद्यालयहरुमा गर्मी बिदा दिएको हो । मौसम परिर्वतनका कारण केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि तीन दिनका लागि विद्यालयहरु बन्द गरिएको हो । अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न गराउन कठिनाइ भएकोले […]

    Translate »