Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अर्थ समितिको बैठक बस्दै

    १८ माघ, काठमाडौँ । संघीय संसद् अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।

    संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक आज बिहान ११ः०० बजे सिहदरबार स्थित कार्यालयमा बस्नेछ ।

    Advertisement

    उक्त बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने समितिले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »