Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ७ मंसिर, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० सम्पन्न गरेको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ । करदातालाई सम्मान […]

    ५ मंसिर, काठमाडौँ । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन रहेको आफ्नो बुझाइ रहेको प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा यस्तो बताएका हुन । देशको समग्र शिक्षा प्रणालीलाई कसरी […]

    २७ कार्तिक, मोरङ । मोरङको उर्लाबारीमा एक सुन पसलमा आगलागी हुँदा प्रहरी सहित कम्तीमा २२ जना घाइते भएका छन । उर्लाबारी नगरपालिका- ७ मा दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी भएको हो । लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीय सहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ […]

    संजय कुशवाहा २४ मंसिर, नवलपरासी । शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको भलिबल खेल मैदानमा सहकारीको साधारणसभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री हृदयेश त्रिपाठीले संस्थाको उन्नति […]

    २५ कार्तिक, काठमाडौँ । संसदीय समितिले भूकम्प प्रभावितलाई राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा समितिले यस्तो बताएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम […]

    २४ कार्तिक, बाँके । हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ । आज देखि यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर […]

    २४ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा झण्डै चार सय कर्मचारीको माग गरेको छ । प्राधिकरणले शुक्रबार राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दसौँ तह सहनिर्देशक देखि तेस्रो तह सम्मको प्रशासन तथा प्राविधिक तर्फका विभिन्न पदमा आवेदन मागेको हो । प्राधिकरणले दसौँ तहमा प्रशासन तर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना […]

    २४ कार्तिक, काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । […]

    २३ कार्तिक, बाँके । भारत सरकारले भूकम्प प्रभावितका लागि पठाएको तेस्रो पटकको आपतकालिन राहत सामग्री नेपालगञ्ज आईपुगेको छ । हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका पीडितहरुका लागि भारतले विशेष सैनिक विमानबाट पठाएको राहत सामाग्री नेपालगञ्ज आईपुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आज बेलुका तेस्रो खेपमा आएको […]

    २३ कार्तिक, काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको सहयोगार्थ बिहीवार कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । एनसेलका तर्फबाट चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले सुर्खेत स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेका हुन । कणर्ाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीलाई एक […]

    Translate »