१५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अबुधाबी पुगेका प्रधानमन्त्रीले नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबई उद्योग वाणिज्य […]
१३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]
१३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]
१२ मंसिर, काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा […]
१२ मंसिर, दाङ । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान […]
१० मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा यात्रु वाहक रातो नम्बर प्लेट भएको इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले बजारभित्र रातो नम्बर प्लेटका इ-रिक्सालाई प्रतिबन्ध लगाउने निणर्य गरेको छ । बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय सिमा निर्धारण गरेको छ । […]
९ मंसिर, बर्दिया । बर्दियाको गुलरियामा गएराति एक घरमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । गुलरिया नगरपालिका-४ तुलापुर स्थित भरत चन्दको ईट्टामाटो र टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको खबर प्राप्त हुन साथ उद्दारका लागि पुगेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गएराति […]
८ मङ्सिर, बाँके । नेपालगन्जमा भएको कनक्लेभको तेस्रो संस्करणमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताएका छन । अहिले धारा तेल, ज्ञान चक्की सहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए । उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन […]
८ मंसिर, काठमाडौँ । इजरायल र हमास बीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरेल र हमास बीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ । कतारले इजरायल र हमास बीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई […]
८ मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नम्बर ४ का स्थानीय तहले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक सञ्जाल कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् । विगतका वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएकोले अबको दिनमा वडाध्यक्ष रमेश कुमार वर्माले संघीय र प्रदेश सरकार मार्फत योजना पारेर वडाका सडक कालोपत्र गर्ने लक्ष्य […]










