१३ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका अन्य जिल्लामा उडान गर्ने भएको छ । उक्त उडानका लागि रक्षामन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सँग गरिएको छलफलमा उनले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पा लगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर रफ्तारका साथ काम गर्न […]
११ माघ, सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहेको सुविधा बारे श्रमिक र मिल प्रशासनसँग छलफल गरेकी हुन । मिल प्रशासन र त्यहाँ कार्यरत श्रमिकसँगको छुट्टाछुट्टै छलफलमा सांसद चौधरीले श्रमिक र मिल […]
११ माघ, काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ […]
१० माघ, जनकपुरधाम । कुनै समयमा उखुलाई नगदे बालीको रूपमा लिने गरिन्थ्यो । बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेबालीको रूपमा उखु गर्न थालेका थिए । सहजरूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो । तर, सरकारले सँधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु […]
६ माघ, काठमाडौँ । पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ । उनका अनुसार नेपालले विक्रम सम्वत २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता–रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन । सो हुलाक टिकटमा विक्रम सम्वतको […]
६ माघ, काठमाडौँ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारत पछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले रिर्पोट […]
२ माघ, बाँके । सशस्त्र प्रहरीले बाँकेका विभिन्न स्थानबाट २० लाख रुपैँया बढीको भन्सार छलेर भारतबाट ल्याइएका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी मातहतका युनिटहरुले २० लाख रुपैँयाको बढीका अवैध सामान नियन्त्रणमा लिएका हुन । जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाईकल पाट्र्स, लत्ताकपडा, किराना […]
१ माघ, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै, छापावाल सुन एक लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि […]
२३ पौष, काठमाण्डौँ । कर छलीको ४७ किलो चाँदी सहित काठमाण्डौँका विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहना सहित बाराको कलैयाका कामेश्वर साह, पर्साको वीरगञ्जका सुमनकुमार सर्राफ र बाराको विश्रामपुरका मनिस सर्राफलाई पक्राउ गरेको हो । काठमाण्डौँ उपत्यकाका विभिन्न […]
३० मंसिर, बाँके । बाँकेको नेपालगञ्ज वडा नं. २ बाँकेमा अवस्थित नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारणसभामा आ.व. २०७९/०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बराबारको कुल बचत संकलन गर्दै तरलता व्यवस्थापनलाई उचित व्यवस्थापन गरी १५ […]











