१९ असोज, बाँके । बाँकेको नेपालगञ्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको भएपनि अझै नियमित रुपमा सञ्चालनमा आएको छैन । पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन कार्यालय नेपालगञ्जले जडान गरेको ट्राफिक लाइट केहि दिन परीक्षणका लागि सञ्चालन गरिएको थियो । तर, […]
१४ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा सबै क्षेत्रको आवश्यकता र जनताको चाहनाअनुसार बजेटमा प्राथमिकता दिएको वडाअध्यक्ष राजकुमार साहुले बताएका छन । उनले नेपाल सरकारको बजेट नीति अनुसार सिमित बजेटमा जनतालाई असिमित चाहना र अपेक्षाहरुलाई समेट्नुपर्ने भएकोले कुन क्षेत्रमा कति आवश्यकता र के विषयलाई शुरुमा प्राथमिकता दिने कुरालाई मध्यनजर गर्दै सम्बोधन […]
१० असोज, धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनको पार्टीले निःशर्त सहयोग गर्नुपर्ने बताएका छन । तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जाल दुरुपयोग गरिएको महासचिव पोखरेलले बताए । प्रेस चौतारी नेपाल, धनगढीले बुधबार आयोजना […]
८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरबाट मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँके प्रहरी अनुसार मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट नेपाली रूपैँया नौ लाख र मोहम्मद […]
७ असाेज, काठमाडाैँ । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने […]
६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ । पछिल्लो एक सातामा सुनको भाउले नयाँ उचाइ छोएको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो हालसम्मकै उच्चतम मूल्य हो । यस्तै, चाँदीको […]
५ असोज, जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् । शुक्रबार सभापतिमा निर्विरोध उनी निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत २५ जेठमा सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो ।
२ असोज, काठमाडौँ । अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन । ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसलाई सम्बोधन गर्दै निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताएका छन । खाद्य स्वास्थ्यको मुख्य […]
३१ भदाै, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को जेष्ठ २०८० को प्रतिवेदन अनुसार, नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । यस प्रतिवेदनले देशभरमा कुल ३९.६ मिलियन ब्रोडब्यान्ड ग्राहकहरू रहेका छन्, जसमा १३५.८७% को प्रवेश दर छ । यो वृद्धिको प्रमुख कारण मोबाइल ब्रोडब्यान्ड सेवाहरू हुन् जसले करिब २८ मिलियन प्रयोगकर्ताहरूलाई समेटेका छन् […]
३० भदौ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा […]











