Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेशको अर्थ तथा योजना समितिको सभापतिमा अनिता निर्विरोध

    ५ असोज, जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् ।

    शुक्रबार सभापतिमा निर्विरोध उनी निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    Advertisement

    गत २५ जेठमा सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »