प्रदेशभर थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याइएको छ भने ७३ हजार ७६८ हेक्टर क्षेत्रमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ ।
महोत्सवमा अवलोकन गर्न आउने पाहुनाहरुलाई बाँके राष्ट्रिय निकुञ्जले निःशुल्क सफारी गराउने गरी सहकार्य भएको अध्यक्ष ढुंगानाले नाईलकर्मीलाई जानकारी गराए । उनका अनुसार यस बाहेक कलाकार तथा अतिथिहरुलाई राप्तीसोनारीमा रहेका विभिन्न धार्मिक स्थल अवलोकन गराइनेछ ।
१२ कात्तिक, बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारीमा आइतवार शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । थारु संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरौं भन्ने मुल नाराका साथ दिपावलीको शुभकामना आदनप्रदान कार्यक्रम गरिएको हो । नेपाली काँग्रेस बैजनाग गाउँपालिका गाउँपालिका वडा नं. ७ को आयोजना तथा प्रतिनिधि सभा […]
११ कात्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजनामा हुन लागेको प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ लाई सफल पार्न होटल व्यवसाय संघ बाँके र नेपाल आदिवासी जनजाति महासंघ बीच सहकार्य भएको छ । मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा होटल व्यवसाय संघ बाँकेले प्रथम […]
१३ भदौ, गोरखा । गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न उच्च स्तरीय कार्यदल गठन गरिएको छ । गोरखाको गण्डकी गाँउपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । केही दिनयता तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको विभिन्न सञ्चार […]
१० असार, काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । […]
९ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षायाममा रासायनिक मलको अभाव नहुने बताएकी छन । रासायनिक मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उनको भनाइ छ । नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा शुक्रबार मन्त्री साहलाई किसान तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा ध्यानाकर्षण पत्र बुझाउने क्रममा उनले […]
२९ जेठ, बाँके । कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाले बताएका छन । प्रतिनिधि सभामा आज बोल्दै राणाले बजेटमा पनि सरकारको नीति तथा कार्यक्रममा पनि कृषि दशक भनिएको भएपनि कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको र मलखाद्य नपाएको अवस्था रहेको बताएका छन । यूरिया, डिएपी […]
२२ जेठ, काठमाडाैँ । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ “पाँच रन बापत एक कफी बिरुवा” अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत, अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको आइ.सि.सि. टि-२० वर्ल्डकप (ICC T-20 Men’s World Cup) मा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई […]











