Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २ साउन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको जनाएको छ । समितिले मंगलबारका लागि तोकेको मूल्यसूची अनुसार गोलभेँडा सानो लोकलको समेत प्रतिकिलो ५० रुपैयाँ रहेको छ । यस्तै टनेलको गोलभेँडाको मूल्य ७८ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । यस्तै आलु रातोको ४८, काउली […]

    २६ असार, बाँके । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकेको […]

    ८ जेठ, बाँके । बाँकेको नेपालगञ्ज स्थित पशु क्वारेन्टाईनले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आन्तरिक ओसार पसार र त्यसमा पनि विशेष गरी जिउँदो पशुहरूको ओसार पसारमा कडाईका साथ चेकजाँच थालेको छ । पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जले जिउँदो पशु वस्तुहरूको ओसार पसारमा कतिपय ढुवानीकर्ताहरूले यातना हुने ढङ्गले ढुवानी गर्ने गरेको पाईएपछि कडाईका साथ चेकजाँच […]

    ४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारीका लागि सम्र्पक सचिवालय स्थापना गरिएको छ । महोत्सवको तयारी तीब्र रुपमा अगाडी बढेसंगै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित कारकादो नजिकै सचिवालय स्थापना गरिएको हो । सचिवालय कारकादो स्थित रहेको माछापुच्छे्र बैंकको पारीपट्टी […]

    Translate »