Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १ पौष, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवमा आउन लागेका अतिथि कलाकारहरु नामावली सार्वजनिक गरिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकार आउन लागेका सचिवालयले जनाएको छ । महोत्सवमा विराज भट्ट, प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुत, […]

    ३० मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवको प्रचारप्रसार तीब्र पारिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको प्रचारप्रसार तीब्र पारिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सवलाई उत्कृष्ट एवं भव्य बनाउन अटो रिक्सा, ई रिक्सा र प्रचारगाडी मार्फत माईकिङ तथा सूचना प्रवाह हुनेगरी […]

    २७ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा छैठौं नेपालगञ्ज महोत्सव संचालन […]

    २५ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव संचालन हुने आयोजकले […]

    २३ मंसिर, रौतहट । रौतहटमा खेत जोतिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिजुलीको तार चुँडिएर लाग्दा खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको मृत्यु भएको हो । खेत जोतिरहेका उनी माथि ११ केभी लाइनको बिजुलीको तार चुँडिएर खसेर लागेपछि उनको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ […]

    ८ मङ्सिर, बाँके । नेपालगन्जमा भएको कनक्लेभको तेस्रो संस्करणमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताएका छन । अहिले धारा तेल, ज्ञान चक्की सहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए । उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन […]

    २७ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई र गोरुको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक […]

    १५ कार्तिक, रामेछाप । करोडौँको लागतमा बनेको रामेछापको चिस्यान केन्द्र सञ्चालनमा आएको छैन । रामेछापको मन्थली नगरपालिका-१ सानीमदौमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बताए । जिल्लामा उत्पादन हुने जुनार, […]

    १२ कार्तिक, बाँके । बाँकेको नरैनापुर गाँउपालिका स्थित बगौडा नाका हुँदै प्रतिबन्धित भारतीय जिउँदो ब्रोइलर कुखुराको तस्करी बढेको छ । पछिलो केही यता सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको संरक्षणमा भारतीय कुखुरामा मौलाएको तस्करीका कारण नरैनापुर क्षेत्रका कुखुरा उत्पादक तथा व्यवसायी समस्यामा परेका छन् । बगौडामा उत्पादन भएका कुखुराको मूल्यको तुलनामा भारतीय कुखुरा सस्तो भएकोले नरैनापुर […]

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ। एजेन्सी

    Translate »