११ जेठ, चितवन । पछिल्ला समय कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन […]
२९ चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा निःशुल्क सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जको आयोजना र सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु गुलरियाको सहकार्यमा सामुदायिक कुकुरहरुको बुधबारबाट बन्ध्याकरण थालिएको हो । नेपालगञ्ज स्थित पशु कार्यालयको परिसरमा ७० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी […]
२८ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्ज स्थित खजुरा रोडमा रहेको प्रदिप मासु प्याकेजिङ सेन्टरमा अवैध रुपमा भारतबाट चोरी पैठरी गरी ल्याइएको बोनलेस मासु फेला परेको छ । सोमबार उक्त सेन्टरबाट नेपालगञ्जका व्यवसायीहरुले २ सय ९१ केजी बोनलेस मासु फेला पारेर प्रहरीलाई बुझाएको जानकारी गराएका छन । तुल्नात्मक रुपमा भारतमा नेपालभन्दा मासु सस्तो रहेको र खुला […]
१९ फाल्गुन, बाँके । बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्य सहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन । एनपिजे एग्रिकल्चर उद्योग प्रा.लि.ले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो । लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल […]
६ फाल्गुन, चितवन । चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन । किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रीको राजीनामा समेत माग गरेका छन । दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको […]
६ फाल्गुन, काठमाडौँ । सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो । दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य […]
१४ माघ, बर्दिया । बर्दियाको गेरुवामा गोठमा भएको आगलागीमा जनधनको क्षति भएको छ । आज विहान करिब २ बजे गेरुवा गाउँपालिका–०६ पर्सेनिपुर जनकटोल स्थित मुक्त बहादुर बस्नेतको भान्साघर सहित ३ कोठे खरले छाएको कच्चि गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोठमा भएको आगलागीमा १ भैसी, १ भैसीको पाडो, ५ खसीबाख्रा, १६ […]
१४ पौष, काठमाडौँ । ईलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले […]
संजय कुशवाहा ९ पौष, नवलपरासी । मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको नवैं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख अथित्यतामा साधारण सभा सम्पन्न भएको हो । […]
५ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सव २०८० को प्रेस संयोजकमा पत्रकार भगतराम थारुलाई जिम्मेवारी दिईएको छ । ए.जि. सर्भिस प्रा.लि. नेपालगञ्ज ६ ले ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनाराका साथ आयोजना गरेको महोत्सवको मिडिया मार्फत प्रचारप्रसारका लागि पत्रकार भगतराम थारुलाई जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आधिकारिक रुपमा आयोजक समितिले […]











