Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ जेठ, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन सँग भेटवार्ता गरेका छन । नेपालको भ्रमणमा रहेका ब्रुक्सले अर्थमन्त्रीसंग आज भेटवार्ता गरेका हुन । भेटवार्तामा एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पुनले बताएको बुझिएको छ । यस्तै, उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण […]

    ११ जेठ, काठमाडौँ । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयमा आयोजना गरेको राउण्ड टेबल बैठकमा विदेश नीतिमा नेपाल आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने बताइएको छ । बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विदेश नीतिका सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्दै समृद्धिको यात्रामा रहेको नेपालले आर्थिक कूटनीतिलाई […]

    १० जेठ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सत्ता र शक्तिको पहुँचको आधारमा बदलाको भावनाले नागरिक विरुद्ध राज्यशक्ति दुरुपयोग गर्नु अनुचित भएको जनाएको छ । सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नु जति अनुचित रहेको, स्वार्थको द्वन्द्व, रिसइबी वा बदलाको भावनाले कुनै पनि नागरिक विरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित भएको […]

    ४ जेठ, काठमाडौँ । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी […]

    ३ जेठ, काठमाडौँ । सुनको भाउमा निरन्तर उकालो लाग्दै गएको छ । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ४० हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो […]

    २ जेठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम क्रिकेटर सन्दीप माथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै जनाएका छन । पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । अदालतको फैसला लगत्तै क्यानका […]

    इमरान खान १ जेठ, कपिलवस्तु । कपिलवस्तुमा मुस्लिम हजयात्रीहरुलाई पहिलो पटक एकदिने प्रशिक्षण गरिएको छ । मंगलबार लक्ष्मीनगरमा नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढ्ने, कपडा लगाउने र दान पुण्य गर्ने विषयमा प्रशिक्षण गराएका हुन् । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा […]

    ३१ बैशाख, काठमाडौँ । रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट अन्यत्र लग्न लागिएको क्रेमलिनले घोषणा गरेको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लामो समय देखिका सहयोगी रहँदै आएका छन । हाल ६८ वर्षका शोइगु सन २०१२ देखि रक्षामन्त्री छन । उनलाई अब रुसको सुरक्षा परिषद्को प्रमुख बनाउन लागिएको बीबीसीले उल्लेख गरेको छ । रुसको […]

    ३१ बैशाख, काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ । खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निणर्ायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई […]

    २९ बैशाख, काठमाडौँ । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमाद मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार […]

    Translate »