१० मंसिर, काठमाडौँ । आसन्न फागुन २१ गते निर्वाचनका लागि दल दर्ताका लागि आज अन्तिम दिन रहेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय मंसिर १ देखि मंसिर १० गतेसम्मका लागि आह्वान गरेको थियो । जस अनुसार आज अन्तिम दिन हो ।
Advertisement
दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको निर्वाचनमा भाग लिन पाउनेछन् ।

















टिप्पणीहरू