Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अल्टरनेटिभ’को रूपमा प्रयोग गरिने

    २ मंसिर, रुपन्देही । नेपाल वायुसेवा निगमले अब आफ्ना जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अल्टरनेटिभ’ विमानस्थलका रूपमा प्रयोग गर्ने भएको छ ।

    निगम अनुसार हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमका प्रवक्ता अनिल घिमिरेले जनाए ।

    Advertisement

    यसले डाइभर्सनमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »