Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २५ असोज, काठमाडौँ । बडादशैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दशैँघर र कोत लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ । आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, […]

    २४ असोज, बाँके । पश्चिम नेपालको व्यापारिक केन्द्रको रुपमा परिचीत नेपालगञ्जमा विगतको जस्तो व्यापार नहुदाँ चिन्ता उत्पन्न गरेको छ । चाडपर्वको बेला पनि नेपालगञ्जमा ग्राहकको सङ्ख्या भने पातलो छ । दशैँतिहार जस्ता चाडवाडमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य भएपनि यहाँको व्यापार सुक्दै गएको छ भने सीमावर्ती क्षेत्र भारत तर्फ रुपैँडिहामा थाम्न नसक्ने ग्रहकको भिड हुनेगरेको […]

    २४ असोज, बाँके । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरु दशैं मनाउन स्वदेश फर्किएका छन । नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट २ लाख भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन । प्रत्येक वर्ष धान रोपेर भारतका विभिन्न राज्यका ठूला शहरहरुमा रोजगारीका लागि नेपालीहरु जाने गरेका छन । दशैं मनाउन उनीहरु पुनः नेपालगञ्ज-१५ स्थित जमुनाहा नाका हुदैँ घर फर्किरहेका […]

    २० असोज, काठमाडौँ । गत असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ४४ पुगेको भने १९ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार विपद घटनामा १ सय ७९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको […]

    २० असोज, काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ’कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन । ’लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने […]

    १९ असोज, बाँके । बाँकेको नेपालगञ्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको भएपनि अझै नियमित रुपमा सञ्चालनमा आएको छैन । पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन कार्यालय नेपालगञ्जले जडान गरेको ट्राफिक लाइट केहि दिन परीक्षणका लागि सञ्चालन गरिएको थियो । तर, […]

    १२ असोज, काठमाडौँ । बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दैसबै स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएका हुन । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन […]

    ८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरबाट मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँके प्रहरी अनुसार मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट नेपाली रूपैँया नौ लाख र मोहम्मद […]

    ७ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा खुलेआम जुवा खेलाईदैछ । आइतबारबाट सञ्चालनमा आएको मेलालाई सांस्कृतिक कार्यक्रमको प्रदर्शनी हुने बताइए पनि जुवाको अखाडा बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव […]

    ६ असोज, काठमाडौं । भक्तपुरस्थित आफ्नै निवासबाट आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बुझिएको छ । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

    Translate »