पहिलो चरणमा यसरी पत्र पठाइएका संघसंस्थाहरुमा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन्
सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राही सँग घुस मागे
२३ मंसिर, बाँके । बाँकेको राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् । उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समयमैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आइतबार […]
यस अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जाल मार्फत मत माग्न समेत पाइने छैन ।
११ कात्तिक, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत धुमधामका साथ मनाईने भएको छ । नयाँ वर्ष नेपाल सम्वत ११४५ को उपलक्ष्यमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्याली आयोजना गरिने भएको छ । न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना कार्यक्रम तथा भब्य र्याली आयोजना गरिने नेवाः […]
२८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लामा आज फेरी हिंसा भड्किएको छ । रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको थियो । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका उपस्थित हजारौको संख्यामा मानिसहरु आक्रोशित बनेका थिए । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र […]
२८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लाको रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको छ । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका मानिसहरु आक्रोशित भएका छन । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र एनकाउन्टरको माग गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । गाउँमा […]
२७ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा यस पटक शान्तिपूर्ण रुपमा दुर्गा भवानीको बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्ज-२१ पुरैनाका वडा अध्यक्ष राजकुमार शाहुको अगुवाईमा यस क्षेत्रमा रहेका मुर्ति विसर्जन कार्यक्रम क्रममा शान्तिपूर्ण र व्यवस्थित रुपमा पुरैनाबाट बिदाई गरिएको हो । केही वर्ष यता लगातार विवादित बन्दै आएको पुरैनामा यस […]
२७ असोज, बाँके । नेपालगञ्ज सहित बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको आज विधिवतरुपमा विसर्जन गरिदैँछ । घटस्थापना देखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति विजयादशमी सकिए लगत्तै आज विसर्जन गरिन लागिएको हो । नेपालगञ्जमा मात्रै दुई सय बढी दर्गा भवानीको मूर्ति राखिएको छ । नेपालगञ्जका विभिन्न चोक, चौरहा, गल्लीहरुमा दुर्गा भवानीको प्रतिमा (मर्ति) […]
२६ असोज, बाँके । बडादशैंको आज दशौं दिन नेपालगञ्जमा ५५ फिटको रावणको पुत्ला दहन गरिएको छ । करिब डेढ सय वर्ष देखि आयोजना हुदैँ आएको रामलिला कार्यक्रममा आज साँझ रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको एक सय ५७ औं रामलीला महोत्सव कार्यक्रममा कुम्भकरण, मेघनाथ र रावणको वध गरिएको हो । भारतको […]











