३० कार्तिक, बाँके । आउँदो दुई दशकमा दक्षिण कोरियामा झन्डै ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बताइएको छ । बिहीवार जारी केन्द्रीय बैंकको एक अध्ययनमा यस्तो बताइएको हो । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमला देखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउने सम्मका […]
२७ कार्तिक, काठमाडौँ । नेपालमा टिकटक बन्द हुनेभएको छ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन । । प्राविधिक तयारी पछि टिकटक बन्द […]
१ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जमा थ्रीएस सर्भिस स्पेयर्स सहित स्कोडा सोरुम खुलेको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता वेस्टर्न अटो सेन्टरले नेपालगञ्जको भुजइगाँउमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् […]
२२ असोज, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा रहेका श्री माध्यमिक विद्यालय जोगागाँउमा सञ्चालित तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रम बीच गाँउपालिका प्रमुख छब्बन खाँले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । ‘सीप सिकौं आत्मनिर्भर बनौं’ मुलमन्त्रका साथ आयोजना गरिएको उक्त तालिममा नौ जना छात्रा र पाँच […]
२८ असार, उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान […]
२३ जेठ, बाँके । नेपाल टेलिकमको सेवा आज राती १ घण्टा सम्म अवरुद्ध हुन सक्ने भएको छ । सिस्टमको नियमित मर्मत सम्भारको क्रममा आज आज राती ११ः३० बजे देखि १ घण्टा सम्म केही सेवा अवरुद्ध हुन सक्ने नेपाल टेलिकमले जनाएको हो । एक घण्टा सम्म् प्याकेज, सब्सक्रिप्सन, क्युरी तथा रिचार्ज सेवा अबरुद्ध हुन सक्ने र […]
१२ जेठ, काठमाडौं । नाबालिकालाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डोटी दिपायल सिलगढी नगरपालिका-१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्विरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको […]
१ बैशाख, सियोल (आइएएनएस) । दक्षिण कोरिया र अमेरिकाले शुक्रबार संयुक्त सैन्य अभ्यास गरेका छन् । अभ्यासमा अमेरिकाको बी फिप्टिटु एच बमवर्षक विमान पनि सहभागी भएको थियो । यस अभ्यासको एक दिन अघि उत्तर कोरियाले ठोस इन्धनयुक्त इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आई सि वि एम ) परीक्षण गरेको थियो । युद्धाभ्यासका क्रममा उत्तर कोरियाले पटकपटक मिसाइल […]
२३ फाल्गुन, सर्लाही । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा सञ्चालनमा ल्याइएको छ । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इन्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट […]
३ फाल्गुन, बाँके । विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुआत गरेको छ । आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक […]






