Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल टेलिकमको सेवा आज राती अवरुद्ध हुन सक्ने

    २३ जेठ, बाँके । नेपाल टेलिकमको सेवा आज राती १ घण्टा सम्म अवरुद्ध हुन सक्ने भएको छ ।

    सिस्टमको नियमित मर्मत सम्भारको क्रममा आज आज राती ११ः३० बजे देखि १ घण्टा सम्म केही सेवा अवरुद्ध हुन सक्ने नेपाल टेलिकमले जनाएको हो ।

    Advertisement

    एक घण्टा सम्म् प्याकेज, सब्सक्रिप्सन, क्युरी तथा रिचार्ज सेवा अबरुद्ध हुन सक्ने र सो बाहेकका सेवाहरु सुचारु हुने भएको । यसबाट ग्राहक बर्गमा पुग्न जाने असुबिधा प्रति कम्पनी क्षमाप्रार्थी रहेको नेपाल टेलिकम नेपालगञ्ज शाखाका प्रमुख लोक बहादुर सुनारले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »