Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ माघ, काठमाडौँ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारत पछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले रिर्पोट […]

    १७ पौष, काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । […]

    २८ मंसिर, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि […]

    २५ मंसिर, काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले एनसेल बारे औपचारिक रुपमा छानविन थालेको छ । उक्त छानविन समितिले यसबारेमा कुनै तथ्यपरक जानकारी सूचना भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय […]

    २४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट- चिवाभञ्ज्याङः समृद्धिका लागि सङकल्प यात्रा’ नुवाकोट आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली दसौँ दिन शनिबार बिहान गोरखाबाट धादिङ हुँदै नुवाकोट आइपुगेको हो । साँझ अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय […]

    २४ मंसिर, काठमाडौँ । एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले नेपालमा समाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निणर्य प्रति चासो व्यक्त गर्दै आपत्ति जनाएको छ । एआईसी सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था हो । नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निणर्य प्रति आपत्ति जनाएको हो । उक्त संस्थाले पाँच दिनअघि प्रधानमन्त्री पुष्पकमल […]

    १७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै उठाउन निर्देशन दिएको छ । मन्त्रालयको गत २२ कात्तिकको निणर्यबाट सडक बत्ती सहित विभिन्न सरकारी निकायबाट नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो । सरकारी कार्यालय मध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको […]

    १३ मंसिर, बाँके । टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र नेपाल दूरसञ्चार प्राधिकरणले जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै २४ घण्टा भित्र टिकटक बन्द गर्ने निणर्य कार्यान्वयन भए नभएको बारे जानकारी दिन निर्देशन दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निणर्य कार्यान्वयन गरी जानकारी […]

    ५ मंसिर, काठमाडौँ । अनलाइन मार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा धनकुटा नगरपालिका-७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका-३ घर भई ललितपुर […]

    ५ मंसिर, बाँके । सामाजिक सञ्जाल टिकटक माथि नेपाल सरकारको प्रतिबन्ध लगाउने निणर्यमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक माथि नेपालमा प्रतिबन्ध लगाउने निणर्य विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएर कारण देखाउन सरकारलाई आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारी निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा […]

    Translate »