Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १९ चैत्र, काठमाडौँ । ज्यान सम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीलाई थप दुई हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको बुझिएको छ । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी गत […]

    १८ चैत्र, काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण कुवेतमा रोकिएमध्ये ९ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । उनीहरुको शव बुधबार साँझ नेपाल ल्याइएको छ । कुवेत एयरवेजको चार्टर विमानमा ती शवहरु पठाइएको हो । सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङ वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका […]

    तोकिएकोभन्दा धेरै शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी समेत दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ मा प्रतिप्रशिक्षार्थी शुल्क ७०० रुपैयाँ मात्र तोकिएको विभागले स्मरण गराएको छ ।

    आईओसीबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ ६० पैसाले बढेर आएको छ । पेट्रोलियम

    १७ चैत्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे […]

    एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएको थियो ।

    पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ ।

    नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू : वि. सं. २०८२ भाद्र २३ र २४ को जेन-जी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। २०८२ फागुन २१ […]

    राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ ।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    Translate »