१३ जेठ, कैलाली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी दिएकी हुन । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने जनाएको छ । […]
२७ बैशाख, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा आज बिहान जारी गरेको पुर्वानुमान बुलेटिन अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित […]
२१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन […]
१९ फाल्गुन, बाँके । लुम्बिनी प्रदेश युवा सम्मेलन आइतबारबाट हुने भएको छ । नेपाल युवा परिषदको आयोजनामा फाल्गुन २० गते देखि तीन दिन सम्म सञ्चालन रह्ने सम्मेलनमा प्रदेशबाट २०५ जना युवाहरु समेटिएका छन । विश्व वन्यजन्तु दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको प्रकृतिले सुन्दर र रमणिय […]
२६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुने १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शनिवार विहानबाट हुने उक्त प्रतियोगितको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा हुन लागेको उक्त प्रतियोगित माघ २७ गते देखि २९ गते सम्म […]
२६ माघ, काठमाडौँ । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीच पुनः वार्ता शुरू भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पुनः वार्ता शुरू भएको हो । यसअघि बिहीबार पनि दुई पक्ष बीच वार्ता भएको थियो । बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन । वार्ता शुरू गर्नुअघि आजै पहिचानवादीहरूलाई होटलमा […]
१४ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ […]
११ माघ, काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज मतदान हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि सुरु भएको छ भने दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल […]
१० माघ, जनकपुरधाम । कुनै समयमा उखुलाई नगदे बालीको रूपमा लिने गरिन्थ्यो । बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेबालीको रूपमा उखु गर्न थालेका थिए । सहजरूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो । तर, सरकारले सँधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु […]
२३ पौष, काठमाडौँ । यही माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जस अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि […]











