१४ असोज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको बुलेटिन अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । […]
१३ असोज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्ज नगर समितिले आजबाट पुणर्ता भएको छ । पार्टी सभापति रवि लामिछानेको प्रमुख उपस्थितीमा शनिवार सम्पन्न नगर भेलाबाट सभापतिमा गुप्त बहादुर खड्का (नबिन) सर्वसम्मत चयन भएका छन् । नगर भेलाबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले […]
अजय पाठक ३ असोज, बाँके । बाँकेको खजुरामा गोरुको मासु बरामद भएको छ । खजुरा गाँउपालिका वडा नं. ८ रनियापुरबाट एक क्विन्टल बढी गोरुको मासु सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खजुरा स्थित रहेको धनौली प्रहरी चौकीबाट खटिएका ईन्चार्ज अशोक मल्लको नेतृत्वको टोलीले गोरुको टाउको सहित मासु, ढुवानी गर्ने सवारी साधन र एक […]
१९ भदौ, सप्तरी । सांसद अनिरुद्रप्रसाद सिंह यादव थुनामा गएका छन् । सप्तरीबाट निर्वाचित प्रदेश सांसद यादव पर्पक्षका लागि थुनामा गएका हुन । सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको हो । १६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले सोमवार राजविराज-७ बाट यादवलाई पक्राउ गरेको थियो । जिल्ला […]
२६ साउन, दाङ । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा सरोकारवाला संग छलफल शुरू गरिएको छ । लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानून उपसमितीले सम्बन्धित सरोकारवाला र अधिकारिक ट्रेड युनियनसंग सल्लाह सुझाव तथा छलफल गरेको हो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले विषयगत सरोकारवालाहरू सँग छलफल […]
२० साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार […]
१८ साउन, बाँके । नेपालगञ्ज उद्योग वाण्ज्यि संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले बिहीबार एक कार्यक्रम मार्फत ललित कुमार रौनियार नेतृत्वको प्यानललाई सार्वजनिक गरेको हो । संघको आसन्न भाद्र २ गते हुने निर्वाचनमा रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानलको उम्मेदवारी घोषणा गरिएको निर्वाचन परिचालन […]
संगिता पाठक (सन्ध्या) १५ साउन, बाँके । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो । […]
३ साउन, बाँके । देशका विभिन्न भू–भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गर्दै जनाएको छ । महाशाखाका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज बिहानै हल्का वर्षा भइरहेको छ । बिहान देशभर […]
३१ असार, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सडक तथा […]










