२६ पुष, काठमाडौँ । नेपाली कांग्रेसले ३७ विभागमा सचिव मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले विभागमा सचिव मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
Advertisement
पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५(९) बमोजिम सभापति देउवाले सचिव मनोनयन गरेको हुन ।
टिप्पणीहरू