Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ८४ को चुनावमा गठबन्धन गर्न एमाले र कांग्रेसलाई प्रचण्डको चुनौती

    फाइल तस्बिर

    ९ फाल्गुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८४ को चुनावमा गठबन्धन गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिएका छन ।

    पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताइका हुन ।

    Advertisement

    अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिएका छन । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »