Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एकैपटक ९० डीएसपीको सरुवा

    २ असाेज, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ।

    प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो।

    Advertisement

    प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको मानवश्रोत विकास विभागले जनाएको छ।

    हेर्नुहोस् सूचीः

    Advertisement

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »