२ असोज, बाँके । यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सहादत प्राप्त सहिद प्रति नेपालगञ्जमा श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज नेपालगञ्ज स्थित विपी चोकमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।
Advertisement
टिप्पणीहरू