आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने विभाग मौसम विभागको पूर्वानुमान छ । पश्चिमी वायु
राणा शासन विरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरू कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता आजको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातारण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिरहेको, शान्तिसुरक्षा विथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न कटिबद्ध रहेको बताएका छन् ।
निर्वाचन आचारसंहिता कार्यान्वयन लगायतका विषयमा निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख भण्डारीले मुलुकलाई लयमा फर्काउन निर्वाचन हुनुपर्ने र सबै पक्षको सहयोग आवश्यक रहेको बताए । निर्वाचन आचारसंहिता
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशीका पहाडी भू–भागका थोरै स्थान र कोशीको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । वर्षा
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आयोगमा प्राप्त प्रश्नमध्ये सबैभन्दा बढी मतदाता नामावली सम्बन्धी छन्। यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासा सम्बोधन भएका छन्। यस्तै, निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन भएका छन्। निर्वाचन
मतपत्र छपाइ कार्य निकै संवेनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताए । निर्वाचन
नेपाल राष्ट्र बैंकले आमनिर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आज निर्देशन दिएको हो । चुनावी खर्च











